Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

आमासँगै सुतेका बालकलाई ओछ्यानमै स'र्पले ड'स्दा ज्यान गयो

आमासँगै सुतेका बालकलाई ओछ्यानमै स'र्पले ड'स्दा ज्यान गयो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २, २०७८ शनिवार • ०९:४२:०७ बजे
  • 775
    SHARES
  • आमासँगै सुतेका बालकलाई ओछ्यानमै स'र्पले ड'स्दा ज्यान गयो

    सर्लाही । सर्लाहीमा पाँच वर्षीय बालकको वि'षालु स'र्पले ड'स्दा ज्या'न गए'को छ।

    images

    वि'षालु स'र्पले ड'स्दा हरिवन नगरपालिका-१ भोक्टेनीकी रीता ठाकुरका पाँच वर्षीय छोरा शिवम् ठाकुरको मृ'त्यु भएको हो। करेत स'र्पले ड'स्दा उनी ग'म्भीर घाइते भएका थिए।

    बुधबार राति आमासँगै सुतेका बालकलाई राति १ बजेतिर ओछ्यानमै स'र्पले ड'सेको प्रहरीले जनाएको छ। बालकलाई उपचारको लागि लालबन्दी नगरपालिका–१ स्थित नवलपुर स'र्पदं'श उपचार केन्द्र लगिएको थियो।

    अवस्था गम्भीर भएपछि थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लैजाने क्रममा उनको बाटोमै मृ'त्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

    बुवाआमासँगै खेतमा गएका दुई बालकको पानीमा डु'बेर मृ'त्यु

    धनुषा र महोत्तरीमा पानीमा डु'बेर तीन बालकको मृ'त्यु भएको छ। मृ'त्यु हुनेमा धनुषामा एकै परिवारका दुई बालक रहेका छन्।

    धान रोप्न आमाबुवासँगै खेतमा गएको बेला नजिकै रहेको मखनाहा नदीमा नुहाउने क्रममा डु'बेर दुबै बालकको मृ'त्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। ध

    नौजी गाउँपालिका–५ बहुअर्बाका श्रीकिशुन कापरका आठ वर्षीय छोरा राकेश कापर र दिपु कापरका छ वर्षीय छोरा आशिकको मृ'त्यु भएको हो । दुबै श'व पो'स्टमा'र्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। त्यसैगरी, महोत्तरीको जलेश्वरमा पोखरीमा डुबेर एक बालकको मृ'त्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर–५ बस्ने चार वर्षीय आरुष कापर आफ्नै घरदेखि एक किमि पश्चिममा रहेको पोखरीमा डुबेर मृ'त्यु भएको हो। बालक डु'बेको खबर प्राप्त भएपछि तत्काल प्रहरी चौकी पर्सापतैली र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी गएर बालकको उ'द्धार गरी उपचारार्थ जिल्ला अस्पताल जलेश्वर पठाइएको थियो।

    उपचारको क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। एक महिनाअघि धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा खाल्डोमा डु'बेर एकै पटक पाँच बालिकाको मृ'त्यु भएको थियो।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology