Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीका बाढी पहिरो पिडितका लागी मोना अष्ट्रेलियाको १५ लाख सहयोग

म्याग्दीका बाढी पहिरो पिडितका लागी मोना अष्ट्रेलियाको १५ लाख सहयोग

प्रकाश बिश्वकर्मा

प्रकाश बिश्वकर्मा

श्रावण १६, २०७७ शुक्रवार • १८:२१:१६ बजे
  • 2.3K
    SHARES
  • म्याग्दीका बाढी पहिरो पिडितका लागी मोना अष्ट्रेलियाको १५ लाख सहयोग
    म्याग्दीका बाढी पहिरो पिडितहरुलाई राहत तथा पुर्नबासका लागी मोना अष्ट्रेलियाले (१५,००,००० )पन्ध्र लाख उपलब्ध गराउने भएको  छ ।

    मोना अष्ट्रेिलियाको हालै सम्पन्न बैठकले म्याग्दी जिल्लाको मालिका,धौलागिरी गाॅउपालिका लगाएतको ठाॅउमा बाढी पहिरो बाट पिडितहरुको राहत तथा पुर्नबासका लागी उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
    116548400_484884152375880_8340082099761243167_n.jpg

    पहिरोले लगेको कुर्मी गाउँ म्याग्दी

    आर्थीक सहयोग संकलन अभियानका संयोजक हिक्मत श्रेष्ठले मयुर पाटीलाई दिएको जानकारी अनुशार मोना अष्ट्रेलियाले संकलन गरेको उक्त रकम एकद्दार प्रणाली बाट उपल्बध गराउने मोना अन्तराष्ट्रियको कार्यकारी समितीको निर्णय अनुशार उक्त रकम सोमबार मोना आईसिसी को खातामा जम्मा गर्न लागेको बताए ।
    107575647_3151308061616025_855286834708195229_n.jpg
    पहिरोले लगेको रिख गाउँ म्याग्दी



    कार्यक्रममा मोना अष्ट्रेलियाका उपाधयक्ष सुसन श्रेष्ठ,महासचिब ईन्द्र थापा मगर,कोषाध्यक्ष दिनेश खत्री लगाएत अन्य कार्यसमिती सदस्यहरुको उपस्थिती थियो। मोना अष्ट्रेलियाले बाढी पहिरो पिडितहरुका लागी आर्थिक  संकलन अभियान थप केही दिन निरन्तर राख्ने समेत निर्णय गरेको श्रेष्ठले बताए ।

  • सम्बन्धित विषय:

  • # समाज
  • प्रकाश बिश्वकर्मा

    प्रकाश बिश्वकर्मा मयूरपाटी डिजिटल पत्रिकाकाे प्रधान सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology