Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाग्लुङमा लागूऔषध ट्रामाडोलसहित २ जना पक्राउ

बाग्लुङमा लागूऔषध ट्रामाडोलसहित २ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ५, २०७८ मंगलवार • १८:४९:१० बजे
  • 1.4K
    SHARES
  • बाग्लुङमा लागूऔषध ट्रामाडोलसहित २ जना पक्राउ

    जिल्ला प्रहरी कार्यालय बाग्लुङले २ सय ५० पिस लागूऔषध ट्रामाडोलसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा वाग्लुङ नगरपालिका-४ बस्ने २१ वर्षीय प्रताप क्षेत्री र २२ वर्षीय रोहन पुन रहेको प्रहरीले जनाएको छ।

    images

    मंगलबार बिहान प्रहरीले वाग्लुङ नगरपालिका-३ स्थित चिप्लेटी बसपार्कमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा ध.२ प ३४२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # लागूऔषध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology