Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

वरिष्ठ कलाकार उत्तम नेपालीको निधन

वरिष्ठ कलाकार उत्तम नेपालीको निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ६, २०७८ बुधवार • १०:३४:३८ बजे
  • 1.2K
    SHARES
  • वरिष्ठ कलाकार उत्तम नेपालीको निधन

    वरिष्ठ कलाकार उत्तम नेपालीको निधन भएको छ । नेपालीको ८५ वर्षको उमेरमा मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा आज बिहान निधन भएको हो ।

    images

    नेपाली मुटुको समस्याबाट पीडित थिए । उनी प्रख्यात कलाकार मानिन्छन् । नेपाली नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य थिए ।

  • सम्बन्धित विषय:

  • # वरिष्ठ कलाकार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology