चितवन । चितवनमा शं'कास्पद अवस्थामा एक युवकको श'व फे'ला परेको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित बनगाई डेरी चोकबाट दक्षिण तर्फ शारदानगर जाने बाटो तर्फको बीचमा रहेको घोलमा अन्दाजी ३० वर्षका युवकको श'व फे'ला परेको हो ।
सो ठाउँमा डुबेको अवस्थामा श'व देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृ'तकको पहिचान भएको छैन ।
मृ'तकको टा'उकोमा गो'ली लागेको जस्तो देखिएको र घटनास्थलमा एक थान गो'लीको खो'का समेत भेटिएको प्रहरीको भनाइ छ ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।तस्बिर अनलाइन खबर
चितवनमा नहरमा डुबेर दुई जना बालकको मृत्यु
चितवनमा नहरमा डु'बेर दुई जना बालकको ज्या'न गएको छ ।
जिल्लाको भरतपुर महानगरपालिका २ क्षेत्रपुर स्थित नहरमा डुबेर स्थानीय १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्माको मृ'त्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
क्रिकेट खेलेर नजिकैको नहरमा हात खुट्टा धुने क्रममा विवेक शर्मा चि'प्लिएर नहरमा ख'सेका थिए। उनलाई ब'चाउन जाने क्रममा अंकित जोशी समेत नहरमा डु'बेर बे'पत्ता भएका थिए।
प्रहरीले खोजी गर्ने क्रममा डु'बेको स्थानबाट २ सय मिटर पर नहरमा दुवै जनालाई उद्धार गरिएको थियो। तत्कालै उपचारका लागि अस्पताल पठाएकोमा दुवैलाई अस्पतालले मृ'त घो'षणा गरेको थियो।