Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखराको फूलबारीमा सडकको बीच भागमै ट्याक्सी पल्टिएर दुर्घटना

पोखराको फूलबारीमा सडकको बीच भागमै ट्याक्सी पल्टिएर दुर्घटना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ७, २०७८ बिहिवार • १४:४३:३२ बजे
  • 4.0K
    SHARES
  • पोखराको फूलबारीमा सडकको बीच भागमै ट्याक्सी पल्टिएर दुर्घटना

    पोखरा । पोखराको फूलबारीमा सडकको बीच भागमै ट्याक्सी पल्टिएर दुर्घटना भएको छ ।

    images

    ग१ज ५३५४ नम्बरको ट्याक्सी सडकमै पल्टिएको हो । चालक भने समान्य घाइते ब्मात्र भएको बताइेको छ ।

    तीव्र गतिमा गुडिरहेको ट्याक्सी सडक पेटीमा उक्लिएर पारी कुनामा रहेको ढुंगामा चढेर पल्टिएको एक स्थानीयले बताए ।

    तस्वीर : फेसबुक

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology