Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

२६ वर्षीया युवतीको पत्थरी शल्यक्रियाको क्रममा निधन भए पछी पोखरा फेवा सिटीमा तनाव, प्रहरी परिचालन

२६ वर्षीया युवतीको पत्थरी शल्यक्रियाको क्रममा निधन भए पछी पोखरा फेवा सिटीमा तनाव, प्रहरी परिचालन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ८, २०७८ शुक्रवार • १५:११:१८ बजे
  • 6.0K
    SHARES
  • २६ वर्षीया युवतीको पत्थरी शल्यक्रियाको क्रममा निधन भए पछी पोखरा फेवा सिटीमा तनाव, प्रहरी परिचालन

    पोखरा। कोखा दुखेर उपचारको लागी पोखरा नागढुङ्गा स्थित फेवासिटी अस्पतालमा उपचारको लागी आएकी एम महिलाको उपचारको क्रममा भएपछी अहिले अस्पताल परिसर तनावग्रस्त बनेको छ ।

    images

    आँधिखोला गाउँपालिका वडा नं। ६ शेरा घर भएकी २६ वर्षीया सबिना पोख्रेल ढकालको हिजो बेलुका पत्थरीको शल्यक्रियाको क्रममा असफल भएको भन्दै चिकितस्कले परिवारलाई बताएपछी अस्पताल आज बिहानबाट तनावग्र्स्त बनेको हो ।

    कोखा दुखेको भन्दै बिहिबार बिहान स्याङ्जाबाट एम्बुलेन्समा  पोखरा आएकी ढकालको फेवासिटीमा चेकजाच गर्दा पत्थरी रहेको र अस्पतालले अत्याधुनिक प्रविधियुक्त मेसिनमार्फत पत्थरीको शल्यक्रिया गर्ने सुविधा छ भने पछी शल्यक्रियाका लागि राजी भए पछी साँझ अप्रेशन गरिएको आफन्तले बताएका छन । छ ।

    अप्रेसन गर्नु पछी आफन्तहरु अस्पतालको र चिकित्सकको लापरवाहीको कारण आफ्न्त गुमाएको भन्दै अहिले अस्पताल बाहिर नाराबाजी गरिरहेको छ । 

    यस बिषयमा अस्पताल प्रशासनले पनि केही बोलेको छैन भने अहिले अस्पतालमा परिसरमा सयौ प्रहरीहरु परिचालन गरिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology