Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

खोटाङमा ४.२ म्याग्निच्युटको भूकम्प धक्का महसुस

खोटाङमा ४.२ म्याग्निच्युटको भूकम्प धक्का महसुस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ८, २०७८ शुक्रवार • २०:०९:२८ बजे
  • 1.0K
    SHARES
  • खोटाङमा ४.२ म्याग्निच्युटको भूकम्प धक्का महसुस

    खोटाङ । शुक्रबार साँझ खोटाङमा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार साँझ ६ बजेर ५७ मिनेटमा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

    images

    केन्द्रका अनुसार साँझ ६ बजेर ५७ मिनेट जाँदा ४.२ म्याग्निच्युटको भूकम्प मापन भएको छ । यसअघि बिहान भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर काठमाडौं उपत्यकामा ३.५ म्याग्निच्युटको भूकम्पको धक्का महसुस भएको थियो ।

  • सम्बन्धित विषय:

  • # भूकम्प
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology