Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कर्णाली नदीमा नुहाउने क्रममा दाजुबहिनी बेपत्ता

कर्णाली नदीमा नुहाउने क्रममा दाजुबहिनी बेपत्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ९, २०७८ शनिवार • ०८:२४:५४ बजे
  • 616
    SHARES
  • कर्णाली नदीमा नुहाउने क्रममा दाजुबहिनी बेपत्ता

    बर्दिया । कर्णाली नदीमा नुहान भनी गएका दुई बालबालिका वेपत्ता भएका छन ।

    images

    शुक्र्बार दिँउसो गेरुवा गाउँपालिका-६ का १२ वर्षीय सन्दीप विक र उनकी आठ वर्षीया बहिनी दिलमाया विक कर्णाली नदीको सैजना घाटमा नुहाउने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालयका पाताभारले जनाएको छ ।

    शुक्रवार दिउँसो घरबाट खेल्न जान्छु भनेर गएका दाजुबहिनी नुहाउने क्रममा बेपत्ता भएको खबर आए लगत्तै खोजी सुरु गरिएको इप्रका पाताभारले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology