Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पाल्पामा एक पुरुषको शव जंगलको खोल्सामा फेला

पाल्पामा एक पुरुषको शव जंगलको खोल्सामा फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ९, २०७८ शनिवार • १४:२५:३२ बजे
  • 769
    SHARES
  • पाल्पामा एक पुरुषको शव जंगलको खोल्सामा फेला

    पाल्पामा एक पुरुषको शव जंगलको खोल्सामा फेला परेको छ । साउन ७ गते दिउँसो साढे दुई बजे घरबाट सोत्तर लिन हिँडेका रिब्दिकोट गाउँपालिका–६ ठिमुरेमा ३५ वर्षीय चिरञ्जिवी रानाको शव रक्सीपाने गैरा नामक जंगलको खोल्सामा फेला परेको हो ।

    images

    स्थानीयले खोज तलास गर्ने क्रममा उक्त स्थानमा रानाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उक्त शव ल्याई अनुसन्धान भइरहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # पाल्पा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology