Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ड्यूटीमा खटिएको प्रहरीलाई रड प्रहार गर्न खोजेको आरोपमा एक जना पक्राउ

ड्यूटीमा खटिएको प्रहरीलाई रड प्रहार गर्न खोजेको आरोपमा एक जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १०, २०७८ आइतवार • १०:२३:३१ बजे
  • 586
    SHARES
  • ड्यूटीमा खटिएको प्रहरीलाई रड प्रहार गर्न खोजेको आरोपमा एक जना पक्राउ

    भक्तपुर । ड्यूटीमा खटिएको प्रहरीलाई रड प्रहार गर्न खोजेको आरोपमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ ।

    images

    प्रहरीका अनुसार भक्तपुर नगरपालिका–९ च्यामासिंहमा ड्यूटीमा खटिएको प्रहरीलाई रड प्रहार गर्न खोजेको आरोपमा सोही ठाउँ बस्ने सल्यान घर भएका २२ वर्षीय अजय राउतलाई शनिबार बिहान पक्राउ गरिएको हो ।

    महानगरीय प्रहरी वृत्त जगातीबाट ड्युटीमा खटिएका प्रहरीलाई अचानक रड प्रहार गर्न खोजेपछि उनलाई रड सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    अहिले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रहरीलाई रड प्रहार
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology