Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

धादिङमा १० दिनदेखि हराइरहेकी २० वर्षीया एक युवती मृत फेला

धादिङमा १० दिनदेखि हराइरहेकी २० वर्षीया एक युवती मृत फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १०, २०७८ आइतवार • १६:५२:१८ बजे
  • 463
    SHARES
  • धादिङमा १० दिनदेखि हराइरहेकी २० वर्षीया एक युवती मृत फेला

    धादिङ । धादिङमा २० वर्षीया एक युवती मृत फेला परेकी छन् ।

    images

    गजुरी गाउँपालिका–८, पर्वाङस्थित जंगलमा २० वर्षीया सम्झना रोका मृत फेला परेकी हुन् । प्रहरीका अुनसार रोका १० दिनदेखि हराइरहेकी थिइन्। घटनास्थलबाट उनको घर ३ सय मिटरको दूरीमा छ ।

    प्रहरीका अनुसार रोकाको शव सडेको अवस्थामा बरामद भएको हो । मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology