Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

उपत्यकामा जारी निषेधाज्ञा फेरि १० दिन थपियो

उपत्यकामा जारी निषेधाज्ञा फेरि १० दिन थपियो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १०, २०७८ आइतवार • १७:१४:१० बजे
  • 1.1K
    SHARES
  • उपत्यकामा जारी निषेधाज्ञा फेरि १० दिन थपियो

    पोखरा । आइतबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकामा जारी निषेधाज्ञा फेरि १० दिन थपिएको छ ।

    images

    आइतबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले २० साउनसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो। कोरोनाभाइरस संक्रमणको जोखिम कम नभएकाले निषेधाज्ञा थप्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

    आइतबार राति १२ बजेदेखि लागू हुने गरी थपिएको निषेधाज्ञामा केही परिवर्तन गरिएको छैन। शैक्षिक संस्थाहरू भने बन्द नै रहनेछन्। कोरोना नियन्त्रणका लागि १६ वैशाखबाट काठमाडौं निषेधाज्ञा लगाइएको हो।

    केही सातायता क्रमिक रुपमा खुकुलो पारिँदै आएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology