Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखराको सेती नदी किनारमा एक महिलाको शव फेला

पोखराको सेती नदी किनारमा एक महिलाको शव फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ११, २०७८ सोमवार • २३:०४:३० बजे
  • 3.1K
    SHARES
  • पोखराको सेती नदी किनारमा एक महिलाको शव फेला

    पोखरा । पोखराको सेती नदी किनारमा एक महिलाको शव फेला परेको छ ।

    images

    सोमबार बिहान साढे ८ बजेको समयमा पोखरा महानगरपालिका १५ अमिनतारास्थित सेती नदी किनारमा नाम थर नखुलेको ढुङ्गाको खोचमा अन्दाजी २५३० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएकाे छ ।

    ण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार विशेषज्ञ सहितको प्रहरीको उद्दार टोलीले नदीको खोँचबाट ती महिलाकाे शव निकाली थप अनुसन्धान गरिरहेको बताएका छन ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology