Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखराबाट १९ बर्षे बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

पोखराबाट १९ बर्षे बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ११, २०७८ सोमवार • २३:०७:१४ बजे
  • 1.8K
    SHARES
  • पोखराबाट १९ बर्षे बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

    पोखरा । पोखराबाट १९ बर्षे बालिकालाई प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा एक युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

    images

    १९ बर्षे बालिकालाई  प्रलोभनमा पारी जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा कास्कीको माछापुच्छ्रे गाउँपालिका  २५ नयाँगाउ  घर भई हाल पोखरा २५ हेम्जा बस्ने  ३२ वर्षीय हर्क बहादुर बिक पक्राउ परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

    आरोपी हर्क बहादुर बिरुद्ध जबरजस्ती करणी सम्बन्धी कसुरमा जिल्ला अदालत  कास्कीबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी हमालले बताए ।

    पोखराको सेती नदी किनारमा एक महिलाको शव फेला

    पोखराको सेती नदी किनारमा एक महिलाको शव फेला परेको छ ।

    सोमबार बिहान साढे ८ बजेको समयमा पोखरा महानगरपालिका १५ अमिनतारास्थित सेती नदी किनारमा नाम थर नखुलेको ढुङ्गाको खोचमा अन्दाजी २५३० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएकाे छ ।

    ण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार विशेषज्ञ सहितको प्रहरीको उद्दार टोलीले नदीको खोँचबाट ती महिलाकाे शव निकाली थप अनुसन्धान गरिरहेको बताएका छन ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology