Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मकै पिस्ने मिल चलाउने क्रममा करेन्ट लागेर मृत्यु

मकै पिस्ने मिल चलाउने क्रममा करेन्ट लागेर मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १२, २०७८ मंगलवार • १५:००:५५ बजे
  • 1.4K
    SHARES
  • मकै पिस्ने मिल चलाउने क्रममा करेन्ट लागेर मृत्यु

    अर्घाखाँची । मकै पिस्ने मिल चलाउने क्रममा अर्घाखाँचीमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।

    images

    जिल्लाको छत्रदेव गाउँपालिका–६, ठुलापोखराका ४८ वर्षीया कमला रानाको आफ्नै घरमा रहेको बिजुलीबाट चल्ने मकै पिस्ने मिल चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते रानाको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिनुभयो ।

  • सम्बन्धित विषय:

  • # करेन्ट लागेर मृत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology