Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमान श्रीमतिको घटनास्थलमै मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमान श्रीमतिको घटनास्थलमै मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १३, २०७८ बुधवार • १०:५८:१९ बजे
  • 769
    SHARES
  • ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमान श्रीमतिको घटनास्थलमै मृत्यु

    झापा । ट्रकको ठक्करबाट झापामा मोटरसाइकलमा सवार श्रीमान श्रीमतिको ज्यान गएको छ ।

    images

    मंगलवार राती १० बजेको समयमा दमक चिया बगानमा विपरित दिशाबाट आएको ना४ख ८७३० नम्बरको ट्रकले उनीहरु सवार प्र २-०३-०१३ प ४७८७ नम्बरको मोटसाइकललाई ठक्कर दिदा सुरुङ्गाका हेवन होटलका सञ्चालक समेत रहेका दम्पतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    मृत्यु हुनेमा ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी श्रीमती ३६ वर्षीया हिमा विष्टको घटनास्थलमै मृत्यु भएको हो।

    दुर्घटनाबाट गम्भीर घाइते भएका दम्पतीलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # ट्रकको ठक्कर
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology