Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

 नेपालकै लामो झोलुङ्गे पुल सर्वसाधरणका लागि खुला

 नेपालकै लामो झोलुङ्गे पुल सर्वसाधरणका लागि खुला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १८, २०७७ आइतवार • ०८:३८:५२ बजे
  • 2.6K
    SHARES
  •  नेपालकै लामो झोलुङ्गे पुल सर्वसाधरणका लागि खुला
     नेपालकै लामो झोलुङ्गे पुल गत शुक्रबारदेखि सर्वसाधरणका लागि खुला गरिएको छ।

    पुल खुला भएसँगै पर्वत जिल्लाको कुश्मा नगरपालिका र जलजला गाउँपालिका र बागलुङ बजाको यात्रा छोटिएको छ। बागलुङ नगरपालिका–१ रामरेखाबाट कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने झोलुङ्गे पुल गत वैशाखको शुरुमै निर्माण सम्पन्न भए पनि हालसम्म सञ्चालनमा आएको थिएन ।

    लकडाउन हटेसँगै निर्माण कम्पनीले पुल हस्तान्तरण प्रक्रिया अघि बढाएको छ।पुल खुला गरेपछि शुक्रबारदेखि पुल अवलोकन गर्नेको भीड नै लागेको छ। शुक्रबारदेखि खोल्नका लागि सस्पेन्सन ब्रिज डिभिजन कार्यालयबाट जानकारी आएका कारण पुल सञ्चालन गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए।

    यो पुलन ५७६ मिटर लामो छ। यो पुल विश्वकै लामो भएको बागलुङ नगरपालिकाले दाबी गरेको छ।

    एकसाथ ६१२ जना अर्थात् ८५ मेट्रिक टन क्षमता पुलको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology