Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरा रंगशाला नजिक व्याट्री तथा वाइरिङ वर्कसपमा एक व्यक्ति मृत फेला

पोखरा रंगशाला नजिक व्याट्री तथा वाइरिङ वर्कसपमा एक व्यक्ति मृत फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १४, २०७८ बिहिवार • १७:४४:३१ बजे
  • 3.2K
    SHARES
  • पोखरा रंगशाला नजिक व्याट्री तथा वाइरिङ वर्कसपमा एक व्यक्ति मृत फेला

    पोखरा। पोखरा रंगशाला नजिक व्याट्री तथा वाइरिङ वर्कसपमा एक जना व्यक्ति मृत फेला परेका छन् । पोखरा १० भाडामा लिएको घरको कोठामा व्याट्री तथा वाइरिङ वर्कसप सञ्चालन गरी बस्ने भारत घर ६५ वर्षीय असागर वासे कोठामा बिहीबार बिहान साढे आठ बजेको समयमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

    images

    वासे आफ्नै वर्कसपको कोठामा मृत अवस्थामा फेला परेका थिए । घटना बारे थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology