Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एनआरएनए जापानको अध्यक्षमा शिब प्रसाद पौडेल बिजयी

एनआरएनए जापानको अध्यक्षमा शिब प्रसाद पौडेल बिजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १५, २०७८ शुक्रवार • १८:५१:३६ बजे
  • 1.4K
    SHARES
  • एनआरएनए जापानको अध्यक्षमा शिब प्रसाद पौडेल बिजयी

    गैर आबसिय नेपाली संघ जापानको आज सम्पन्न निर्बाचनमा अध्यक्षमा शिब पौडेल निर्बाचित भएका छन।

    images

    संघको २१_२३को कार्यकालको लागी केही दिन अघी जापानको ओसाकामा शुरु भएको अधिबेसनको आज बिहान १० बजे बाट बेलुका८ बजे सम्म अनलाईन मार्फत मतदान प्रक्रिया पुरा गरेर सम्पन्न भएको हो।

    संघको आगमी दुई बर्षको कार्यकालका लागी बरिष्ठ उपाध्यक्षमा नबिन न्युरे,उपाध्यक्षहरुमा क्रमश महेश कुमार कट्टुवाल,राम थापाअनिल,राज कुमार अधिकारी,राम कष्ण श्रेष्ठ महिला उपाध्यक्षमा संगिता अधिकारी महासचिबमा सिद्दार्थ श्रेष्ठ कोषाध्यक्षमा कृष्ण गैरेशर्मा युवा संयोजकमा राकेश लामा सदस्यहरुमा चन्द्र कुमारी केसी,प्रकाश लामीछाने,राजु भण्डारी सुनिल,लक्ष्मी केसी महर्जन,मोहनसिहंमडै,दिलिप कंडेल,भिमसेन राय निर्बाचित भएका छन।

    यसै गरी संघको अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा संघका निबर्तमान उपाध्यक्ष दिपक कार्कीले सबै भन्दा धेरै मत लिएर निर्बाचित भएका छन। अध्यक्षको प्रत्यासीको रुपमा हेरीएका कार्कीले पछिल्लो समयमा अध्यक्षको दाबेदारी छाडेरआईसिसी सदस्यका लागी उम्मेदवारी धोषणा गरेका थिए। आईसिसि सदस्यमा कार्की लगाएत नर बहादुर थापा,श्रबण कुमारसत्याल,लक्ष्मण बॅानिया,रोबिन प्रसाद शेरचन निर्बाचित भएका छन

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology