Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कर्णालीमा जीप खस्दा दुई जना वेपत्ता ,तीन जनाको जिवीतै उद्दार

कर्णालीमा जीप खस्दा दुई जना वेपत्ता ,तीन जनाको जिवीतै उद्दार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १५, २०७८ शुक्रवार • १९:१७:४० बजे
  • 1.1K
    SHARES
  • कर्णालीमा जीप खस्दा दुई जना वेपत्ता ,तीन जनाको जिवीतै उद्दार

    कैलाली। कैलालीको कर्णाली चिसापानी–सोल्टा सडक खण्डको बाकाबाट कर्णालीमा जीप खस्दा दुई जना वेपत्ता भएका छन भने तीन जनाको जिवीतै उद्दार गरिएको छ ।

    images

    जीपमा सवार चन्द्रप्रकाश जोशी र रुपी जोशी बेपत्ता भएका छन् भने १२ वर्षीया लक्ष्मी जोशी, ४ वर्षीया सावित्री जोशी र ३ वर्षीय भुवन जोशीको भने उद्धार गरिएको छ ।

    बेपत्ताको खोजी जारी रहेको र ३ बालबालिकाको लम्कीमा सामान्य उपचारपछि कोहलपुर लगिएको जनाइएको छ ।

    घटनास्थलमा भेटिएको कागजपत्रमा गाडी नम्बर बा ११ च ९३८ नम्बर लेखिएको पाइएको प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology