Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना अपडेट

२४ घन्टामा थप ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि ,२७ जना संक्रमितको मृत्यु

२४ घन्टामा थप ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि ,२७ जना संक्रमितको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १५, २०७८ शुक्रवार • १९:२६:४० बजे
  • 862
    SHARES
  • २४ घन्टामा थप ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि ,२७ जना संक्रमितको मृत्यु

    पोखरा । नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    images

    स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ जनामा संक्रमण पुष्टि भएको हो।

    यस्तै गत २४ घण्टामा देशभर २७ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ८३४ पुगेको छ। देशभर हालसम्म ३१ हजार १४ जना सक्रिय संक्रमित छन्।

    शुक्रबार १ हजार ८१६ संक्रमणमुक्त भएका छन्।

  • सम्बन्धित विषय:

  • # कोरोना अपडेट
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology