Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखराको पुम्दीकोटस्थित बिशाल महादेवको मुर्ति हेर्न र घुम्नमा रोक

पोखराको पुम्दीकोटस्थित बिशाल महादेवको मुर्ति हेर्न र घुम्नमा रोक

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १५, २०७८ शुक्रवार • १९:५२:५२ बजे
  • 3.3K
    SHARES
  • पोखराको पुम्दीकोटस्थित बिशाल महादेवको मुर्ति हेर्न र घुम्नमा रोक

    पोखरा । पछिल्लो समय आन्तरिक पर्यटकको केन्द्र बिन्दु बनेको पोखराको पुम्दीकोटस्थित बिशाल महादेवको मुर्ति दर्शनमा रोक लगाइएको छ । पोखरा महानगरकाे वडा न २२ कार्यालयले सुचना जारी गर्दै अर्काे सूचना नभएसम्मका लागि महादेव परिसरकाे दर्शन र अवलाेकनमा राेक लगाएकाे हाे ।

    images

    पोखरा महानगरपालिका वडा नं २२ कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै अर्काे सूचना नभएसम्मका लागि पुम्दीकोट विशाल महादेव परिसर दर्शन तथा अवलोकन बन्द गरिएको जनाएको छ ।

    वडाध्यक्ष मित्रलाल बरालले महादेवको मुर्ति दर्शनका लागि पछिल्लो समय दर्शनार्थीहरुको उपस्थिति अत्यधिक हुन गएको र कोभिड १९ बढ्दै गएकोले सबैको सुरक्षाका लागि भन्दै महादेव परिसर बन्द गरिएको बताउनु भएको छ ।

  • सम्बन्धित विषय:

  • # बिशाल महादेवको मुर्ति
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology