Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

छिमेकीबाट बलात्कृत झापाकी ११ वर्षीया बालिकाले जन्माइन छ महिनामै बच्चा

छिमेकीबाट बलात्कृत झापाकी ११ वर्षीया बालिकाले जन्माइन छ महिनामै बच्चा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १७, २०७८ आइतवार • ०८:४९:३१ बजे
  • 2.1K
    SHARES
  • छिमेकीबाट बलात्कृत झापाकी ११ वर्षीया बालिकाले जन्माइन छ महिनामै बच्चा

    झापा । बाबुको भन्दा बढी उमेरको छिमेकीबाट बलात्कृत ११ वर्षीया अन्जु (नाम परिवर्तन)ले बुधबार बिहान विराटनगरको कोसी अञ्चल अस्पतालमा बच्चा जन्माएकी छन् ।

    images

    झापा खुदुनाबारी–१ टप्पु गाउँकी अन्जुले बलात्कारको २८ हप्तापछि सामान्य अवस्थामा छोरा जन्माएकी हुन् । साढे ६ महिनामै जन्मिएको बच्चाको तौल एक किलो दुई सय ग्राम रहेको छ ।

    प्रसूतिपछि आमाको अवस्था सामान्य छ । बच्चालाई अक्सिजनको कमिले आईसियूमा राखिएको छ । समय नपुगी जन्मिएका कारण बच्चाको अवस्था खतरामुक्त नरहेको चिकित्सकको भनाई छ ।

    यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # पत्रपत्रिकाबाट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology