Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा देश भर २५ सय ६८ जनामा कोरोना पुष्टि, १८ जना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा देश भर २५ सय ६८ जनामा कोरोना पुष्टि, १८ जना संक्रमितको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १७, २०७८ आइतवार • १९:३७:१५ बजे
  • 796
    SHARES
  • पछिल्लो २४ घण्टामा देश भर २५ सय ६८ जनामा कोरोना पुष्टि, १८ जना संक्रमितको मृत्यु

    पोखरा । पछिल्लो २४ घण्टामा देश भर २५ सय ६८ जनामा कोरोना पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अनुसार ८ हजार ४०२ पीसीआर परीक्षण गर्दा १ हजार ९८१ जना र ४ हजार २३४ एन्टिजेन परीक्षण गर्दा ५८७ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै, पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ । गत २४ घण्टामा २ हजार २० जना संक्रमणमुक्त भएका छन् ।

    हाल देशभर ३१ हजार २९८ जना सक्रिय संक्रमित छन् ।

  • सम्बन्धित विषय:

  • # कोरोना अपडेट
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology