Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बागलुङ गल्कोट चौराहामा बस दुर्घटना हुदा ११ जना घाइते,घाइतेहरुलाई धौलागिरी अस्पतालमा ल्याउदै

बागलुङ गल्कोट चौराहामा बस दुर्घटना हुदा ११ जना घाइते,घाइतेहरुलाई धौलागिरी अस्पतालमा ल्याउदै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १८, २०७८ सोमवार • १०:११:५० बजे
  • 1.0K
    SHARES
  • बागलुङ गल्कोट चौराहामा बस दुर्घटना हुदा ११ जना घाइते,घाइतेहरुलाई धौलागिरी अस्पतालमा ल्याउदै

    बागलुङ । बागलुङको गल्कोट नगरपालिका–१ चौराहामा बस दुर्घटना हुदा ११ जना घाइते भएका छन्। ​ काठमाडौंदेखि बागलुङको बुर्तिबाङ तर्फ जाँदै गरेको रात्रिबस मध्यपहाडी लोकमार्गको चौराहमा दुर्घटना भएको हो।

    images

    बा ५ ख १५५३ नम्बरको बसमा सवार २२ जना मध्ये ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी ईकवाल हवारीले जानाकारी दिए। बसको ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

    घाइतेहरुलाई उपचारको लागी धौलागिरी अस्पताल बागलुङमा ल्याउदै गरिएको छ। बस चालक चित्र बहादुर खड्का प्रहरी नियन्त्रणमा छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology