Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सिद्धबाबा नजिक पहिरोले जिप पुरिंदा चालकको मृत्यु

सिद्धबाबा नजिक पहिरोले जिप पुरिंदा चालकको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १९, २०७८ मंगलवार • ०९:०७:५० बजे
  • 403
    SHARES
  • सिद्धबाबा नजिक पहिरोले जिप पुरिंदा चालकको मृत्यु

    बुटवल । सोमबार साँझ सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डमा पहिरोले जिप पुर्दा एक जनाको मृत्यु भएको छ ।

    images

    स्याङ्जाबाट बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको जिप पाल्पाको तिनाउ गाउँपालिका दोभान नजिकै हेडवर्क्समा माथिबाट खसेको पहिरोले पुरिंदा चालक २२ वर्षका आशिष खाँण ठकुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सोमबार साँझ ७ बजेतिर भएको दुर्घटनमा अन्य दुईजना सामान्य घाइते भएका लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । घाइते र शबलाई लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको छ ।

  • सम्बन्धित विषय:

  • # पहिरोले जिप पुरिंदा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology