Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मंसिरसम्म झण्डै दुई लाख कोरोना संक्रमित थपिन सक्ने

मंसिरसम्म झण्डै दुई लाख कोरोना संक्रमित थपिन सक्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २२, २०७८ शुक्रवार • ०९:४७:२० बजे
  • 979
    SHARES
  • मंसिरसम्म झण्डै दुई लाख कोरोना संक्रमित थपिन सक्ने

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आउँदो मङ्सिरसम्म एक लाख ९३ हजार ८५६ जना कोरोना सङ्क्रमित थपिने प्रक्षेपण गरेको छ । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा बिहीबार स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले सो प्रक्षेपण प्रस्तुत गरेका हुन् ।

    images

    नयाँ सङ्क्रमितमध्ये ३८ हजार ७७१ जनालाई अस्पतालमा भर्ना गर्नुपर्ने प्रक्षेपण गरिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले तीमध्ये नौ हजार ६९३ जनालाई सघन उपचार कक्ष (आईसीयू) को आवश्यकता हुनसक्ने बताए । समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology