Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी

बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०७८ शनिवार • १०:४१:५७ बजे
  • 871
    SHARES
  • बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी

    शुक्रबबार बेलुकादेखि बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भइरहेको छ। औद्योगिक क्षेत्रमा रहेको एक विष्कुट फ्याक्ट्रिमा आगलागी भएको प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ। शुक्रबार राति दुई बजेदेखि नै आगलागी भएको प्रहरीले जनाएको छ।

    images

    १९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास भए पनि नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ। आगलागनी नियन्त्रण नभएकोले क्षतिको विवरण पनि आइसकेको छैन। आगलागीको कारण पनि नखुलेकै प्रहरीले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # भीषण आगलागी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology