Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आजदेखि दोस्रो डोज खोप लगाउन बाँकी रहेका ज्येष्ठ नागरिकलाई खोप

आजदेखि दोस्रो डोज खोप लगाउन बाँकी रहेका ज्येष्ठ नागरिकलाई खोप

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २५, २०७८ सोमवार • ०९:३३:२६ बजे
  • 427
    SHARES
  • आजदेखि दोस्रो डोज खोप लगाउन बाँकी रहेका ज्येष्ठ नागरिकलाई खोप

    पोखरा । आजदेखि कोभिडविरुद्धको खोपको दोस्रो डोज खोप लगाउन बाँकी रहेका ज्येष्ठ नागरिकलाई खोप दिइने भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत शुक्रबार सचिवस्तरीय निर्णय गर्दै कोभिसिल्ड लगाएकाहरूलाई दोस्रो मात्रा एस्ट्राजेनेका खोप दिने निर्णय गरेको हो । 

    भुटान र जापानबाट आएको अस्ट्राजेनेका खोप ६५ वर्ष माथिका जेष्ठ नागरिकसहित १३ लाख ६८ हजार नागरिकलाई दिइने भएको हो । 

    जापानबाट ल्याइएको खोप आजदेखि प्रदेश १ र २ बाहेक अन्य प्रदेशमा दोस्रो डोज अस्ट्राजेनेका खोप दिइन लागेको स्वास्थ्य सेवा विभागअन्तरगतकाे खोप शाखाले जनाएको छ । 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology