Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २५, २०७८ सोमवार • ०९:३६:१० बजे
  • 799
    SHARES
  • मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    कैलाली । कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

    images

    जिलाको बर्दगोरिया गाउँपालिका १, टिनबजारमा उत्तरमुडाका ७२ वर्षीय जगतबहादुर साउदको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो । बर्दगोरिया अस्पतालमा उपचारको क्रममा गए राति साढे ९ बजे मृत्यु भएको जनाइएको छ ।

    से७प ८०२ नम्बरको मोटरसाइकलले साउद सवार साइकललाई हिजो राति करिब साढे ८ बजे ठक्कर दिएको थियो ।

    दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार कैलालीकै मोहन्याल गाउँपालिका–३, सल्लेरीका १६ वर्षीय दुर्गा बोगटीलाई उपचारको लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर पठाइएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology