Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

खाेलाले बगाउँदा आमा छाेराकाे ज्यान गयाे

खाेलाले बगाउँदा आमा छाेराकाे ज्यान गयाे

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २५, २०७८ सोमवार • १९:३९:२५ बजे
  • 736
    SHARES
  • खाेलाले बगाउँदा आमा छाेराकाे ज्यान गयाे

    दाङ । दाङमा खोला तर्ने क्र्ममा आमा–छोरालाई खोलाले बगाएको छ। आज साेमवार दिउँसो तुलसीपुरको ग्वार खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका ४ सिम्लेनीकी ३५ वर्षीया अमृता घर्ती र उहाँकाे दुई वर्षीय छाेरा रुद्र घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

    images

    सिम्लेनीबाट पतेनी जाँदै गर्दा ग्वार खोलाको पतेनी घाट खोला तर्ने क्रममा खोलाले बगाएर आमा–छोराको ज्यान गएको दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्द रिजालले जानकारी दिनुभयो ।

    आमा–छाेराकाे शव बगाएको ठाउँबाट दुई किलोमिटर तल भेटिएको प्रहरीले जानकारी दिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology