Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा लेकसाइड होटलमा लगी युवतीलाई जबर्जस्ती गरेको अभियोगमा एक जना पक्राउ

पोखरा लेकसाइड होटलमा लगी युवतीलाई जबर्जस्ती गरेको अभियोगमा एक जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २५, २०७८ सोमवार • २०:१२:१७ बजे
  • 6.0K
    SHARES
  • पोखरा लेकसाइड होटलमा लगी युवतीलाई जबर्जस्ती गरेको अभियोगमा एक जना पक्राउ

    पोखरा । पोखरामा २६ बर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    images

    २६ वर्षीया युवतीलाई डर, त्रास र धाक धम्की दिएर पोखरा -६ खहरेस्थित एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा स्याङ्गजा जिल्ला अर्जुन चौपारी गाउँपालिका स्थायी घर भइ हाल पोखरा १७ बिरौटा बस्दै आएका ३६ वर्षीय ख्याम बहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको हो।

    पक्राउ परेका घर्तीलाई जिल्ला अदालत कास्कीबाट जबर्जस्ती करणी सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology