पोखरा । कास्कीको सेती नदीमा एक युवाको शव फेला परेको छ ।
पोखरा महानगरपालिका-१९ लामाचौर बस्ने २२ वर्षीय राजु सुनार सोही महानगरपालिका-१६ दिप हाउजिङ नजिक सेती नदीको नहरमा बिहीबार मृत अवस्थामा फेला परेका हुन ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।