Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अर्धाखाचीमा पहिरोमा परी एक जना मजदुरले ज्यान गुमाए

अर्धाखाचीमा पहिरोमा परी एक जना मजदुरले ज्यान गुमाए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ३०, २०७८ शनिवार • १०:०४:५६ बजे
  • 1.3K
    SHARES
  • अर्धाखाचीमा पहिरोमा परी एक जना मजदुरले ज्यान गुमाए

    अर्धाखाची । अर्धाखाचीमा पहिरोमा परी एक जना मजदुरले ज्यान गुमाउन पुगेका छन ।

    images

    जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ६, लामडाडाका ४३ वर्षिय मनबहादुर सुनारको पहिरोले पुरिँदा मृत्यु भएको हो ।पाणिनी–५, मैदानमा मेघराज घिमिरेको घर निर्माणको काम गरिरहेका सुनार माथिबाट  पहिरो आएपछी पुरिएका थिए ।

    प्रहरी र  स्थानीयवासीले जेसिबी प्रयोग गरेर गए राति सुनारको शव फेला पारेका जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गणेश खनालले बताए ।

  • सम्बन्धित विषय:

  • # पहिरो
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology