Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चितवनको भरतपुरस्थित विमानस्थलको भिआइपी कक्षामा आगलागी

चितवनको भरतपुरस्थित विमानस्थलको भिआइपी कक्षामा आगलागी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ३०, २०७८ शनिवार • १०:३१:३४ बजे
  • 484
    SHARES
  • चितवनको भरतपुरस्थित विमानस्थलको भिआइपी कक्षामा आगलागी

    पोखरा । चितवनको भरतपुरस्थित विमानस्थलको भिआइपी कक्षामा आगलागी भएको छ। आज बिहान ६:४५ बजे विद्युत् चुहावट भएर आगलागी भएको विमानस्थलले जनाएको छ।

    images

    विमानस्थलमा भएको दमकलको सहायताले आगो नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य थापाले जानकारी दिए। आगोलागीबाट कोठामा भएका केही फर्निचरका सामान नष्ट भएको छ।

    विशिष्ट कक्षमा भएको आगलागी ७ बजे नियन्त्रणमा आएको हो। आगलागीबाट विशिष्ट कक्ष पूर्णरुपमा क्षति भएको बताइएको छ। क्षतिको विवरण भने केन्द्रीय कार्यालयबाट प्राविधिक समूह आएर हेरेपछि मात्र भन्न विमानस्थलले जनाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology