Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँको शुक्लागण्डकी नगरपालिकाको अत्यावश्यक बाहेकका सबै सेवा चार दिनका लागि बन्द

तनहुँको शुक्लागण्डकी नगरपालिकाको अत्यावश्यक बाहेकका सबै सेवा चार दिनका लागि बन्द

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १, २०७८ मंगलवार • १०:१६:०२ बजे
  • 733
    SHARES
  • तनहुँको शुक्लागण्डकी नगरपालिकाको अत्यावश्यक बाहेकका सबै सेवा चार दिनका लागि बन्द

    तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमलाई ध्यानमा राखेर त्यसको न्यूनीकरणका लागि अत्यावश्यकबाहेकका सबै सेवा चार दिनका लागि बन्द गरेको छ । 

    images

    नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि भदौ १ देखि ४ गतेसम्म नगरपालिका र वडाभित्रका अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए। 

    शुक्लागण्डकी नगरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना सङ्क्रमण पुष्टि भइसकेकाले अन्य कर्मचारीको सङ्क्रमण परीक्षण गर्नुपर्ने भएकाले बन्द गरिएको प्रवक्ता कुमालले बताए । 

  • सम्बन्धित विषय:

  • # रासस
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology