Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भदौ ४ गते सार्वजनिक विदा

भदौ ४ गते सार्वजनिक विदा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १, २०७८ मंगलवार • १६:४१:०८ बजे
  • 706
    SHARES
  • भदौ ४ गते सार्वजनिक विदा

    सिमकोट । कर्णाली सरकारले प्रदेश स्थापना दिवसको अवसरमा भदौ ४ गते सार्वजनिक विदा दिने भएको छ।

    images

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचना अनुसार उक्त दिन सरकारी कार्यालय, शिक्षण संस्था एवं बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने छन्।

    मन्त्रालयको सूचनामा भदौ ४ गतेलाई प्रदेश स्थापना दिवस तथा सहिद दिवससमेत भनिएको छ।

    कर्णाली प्रदेश प्राप्तिका लागि  भएको आन्दोलनमा चार जनाको मृत्यु भएको थियो। उनीरुको सम्झनामा प्रदेश स्थापना तथा सहिद दिवस मनाउने गरिएको हो।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology