Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लमजुङमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

लमजुङमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १, २०७८ मंगलवार • १८:२८:५३ बजे
  • 1.3K
    SHARES
  • लमजुङमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

    लमजुङ।  मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

    images

    जिल्लाको राईनास नगरपालिका वडा नं -८ विसौना निवासी ४६ वर्षीया कृष्ण कुमारी भुजेलको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार सोमबार साँझ आफ्नै घरमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर भुजेलको घटनास्थलमै मृत्यु भएको हो।

    घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology