Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नौबिसे–नागढुङ्गा सडकखण्ड अवरुद्ध

नौबिसे–नागढुङ्गा सडकखण्ड अवरुद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २, २०७८ बुधवार • १०:००:५४ बजे
  • 2.2K
    SHARES
  • नौबिसे–नागढुङ्गा सडकखण्ड अवरुद्ध

    त्रिभुवन राजपथको नौविसे नागढुङ्गा सडक खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । नागढुङ्गा सिस्ने खोला सुरुङ्ग मार्ग निर्माणका क्रममा सडक फराकिलो पार्न डाँडा काट्दा खसेको पहिरोले सडक अबरुद्ध भएको हो ।

    images

    सडक अवरुद्ध भएका कारण काठमाडौं प्रवेशका लागी तराईलगाएत विभिन्न जिल्लाहरुबाट आएका सवारीका साधनहरु अलपत्र परेका छन ।

    सडक खुलाउने प्रयास भई रहेको भएपनि पहिरो ठुलो भएकाले बाटो खुलाउन नसकिएको ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख रुपा थापाले जानकारी दिएकी छन । उनका अनुसार छिटोभन्दा छिटो बाटो खुलाउने प्रयास जारी रहेको छ ।

  • सम्बन्धित विषय:

  • # पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology