Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँमा ४२ वर्षीया युवती मृत अवस्थामा फेला

तनहुँमा ४२ वर्षीया युवती मृत अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ४, २०७८ शुक्रवार • ०९:४०:१९ बजे
  • 14.4K
    SHARES
  • तनहुँमा ४२ वर्षीया युवती मृत अवस्थामा फेला

    तनहुँ । तनहुँमा एक ४२ वर्षीया युवती मृत अवस्थामा फेला परेकी छिन् ।

    images

    तनहुँको देवघाट गाउँपालिका ५ बगन्दी घाटमा भक्तपुरको चाँगुनारायण नगरपालिका ६ बस्ने ४२ वर्षीया पबित्रा लामिछाने बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

    घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मृत अवस्थामा फेला
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology