Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पर्वतको जलजलामा बिहीबार साँझ पहिरो खस्दा पुरिएर एक जनाको मृत्यु

पर्वतको जलजलामा बिहीबार साँझ पहिरो खस्दा पुरिएर एक जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ४, २०७८ शुक्रवार • १६:०३:५५ बजे
  • 1.2K
    SHARES
  • पर्वतको जलजलामा बिहीबार साँझ पहिरो खस्दा पुरिएर एक जनाको मृत्यु

    पर्वत । पर्वतको जलजला गाउँपालिका–३ कालीपुलस्थित रारा अटो मोबाईल एण्ड हरी अटो पार्टस ग्यारेजमा बिहीबार साँझ पहिरो खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ ।

    images

    मृत्यु हुनेमा ग१ ज ६६३२ नम्बरको जिप चालक म्याग्दी अन्नपूर्ण गाउँपालिका–८ बस्ने ३८ वर्षीय टेकमान गर्भुजा रहेका छन् ।

    सोही पहिरोमा पुरिएर घाइते भएका ग्यारेजमा काम गरिरहेका भारत बिहार घर भएका शाही तुला अन्सारी र धनुषा औरहीका राजिब ठाकुरलाई उपचारका लागि जिल्ला अस्पताल म्याग्दी पठाइएको प्रहरीले जनाएको छ। 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology