म्याग्दी बेनी नगरपालिका ३ दुधेखोलामा आएको बाढीले एक घर र गोठ बगाएको छ । गयराती आएको भिषण वर्षा पछि खोलामा आएको बाढीले दुधेखोलाका स्थानीयको घर र गोठ बगाएको छ । वर्षा पछि एक्कासी खोलामा ठूलो बाढी आएको स्थानीय बासिले बताएका छन् ।
खोलामा आएको बाढीका कारण चुत्रेनीमा म्याग्दीखोला समेत केही थुनिएको देखिएको छ । तस्विर \ म्यग्देली युवा आवाजको फेसबुक बाट