Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

८ महिनाकी छोरीसहित दम्पतीले गरे आत्महत्या

८ महिनाकी छोरीसहित दम्पतीले गरे आत्महत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ७, २०७८ सोमवार • ११:०९:३० बजे
  • 1.6K
    SHARES
  • ८ महिनाकी छोरीसहित दम्पतीले गरे आत्महत्या

    झापा कन्काई नगरपालिका एकै परिवारका तीनजनाले झुन्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यलय झापाका एसपी सानुराम भट्टराईका वर्ष ३४का रविन बिक, उनकी श्रीमती वर्ष २९ की मुना बिक र आठ महिनाकी छोरी रुविना बिक छन् ।

    images

    प्रहरीकाअनुसार घरको ढोका भित्रबाट चुकुल लगाएको अवस्थामा झुन्डिएको फेला परेका छन् । पहिला बच्चालाई झुन्ड्याएर आफूहरु झुन्डिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

  • सम्बन्धित विषय:

  • # आत्महत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology