Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँमा एक पुरुष सडकमा मृत अवस्थामा फेला

तनहुँमा एक पुरुष सडकमा मृत अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ७, २०७८ सोमवार • १७:४४:१२ बजे
  • 4.4K
    SHARES
  • तनहुँमा एक पुरुष सडकमा मृत अवस्थामा फेला

    तनहुँ । तनहुँमा एक पुरुष मृत अवस्थामा फेला परेका  छन् ।

    images

    सोमबार बन्दिपुर गाउपालिका वडा ४ बस्ने ३८ वर्षीय सुक बहादुर घले घरनजिकै सडकमा मृत अवस्थामा फेला परेका हुन ।

    घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology