लमजुङ । लमजुङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
सुन्दरबजार नगरपालिका ६ भिजनचोक बस्ने ८१ वर्षीय जोहरदिन मिया सोही नगरपालिका-७ पाउदी खोलाको किनारमा सोमवार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।