बागलुङ । बागलुङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
ढोरपाटन नगरपालिका-९ पैरा बस्ने ४५ वर्षीय छबिलाल कामी सोही नगरपालिका-९ भुजिस्थित जङ्गलमा सोमवार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।