Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सभामुख सापकोटाको दाँतको शल्यक्रिया

सभामुख सापकोटाको दाँतको शल्यक्रिया

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ८, २०७८ मंगलवार • १५:५८:२८ बजे
  • 646
    SHARES
  • सभामुख सापकोटाको दाँतको शल्यक्रिया

    सभामुख अग्निप्रसाद सापकोटाको आज दाँतको सामान्य शल्यक्रिया गरिएको छ । बिहान वीर अस्पतालको दन्त विभागमा उनको ‘माइनर ओरल सर्जरी’ गरी दायाँपट्टि तल्लो भागको एउटा दाँत निकालिएको हो ।

    images

    सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार अस्पतालको दन्त विभाग प्रमुख डा शैली प्रधान, डा किशोर भण्डारीलगायत टोलीले जाँच पश्चात् शल्यक्रिया गरेको थियो ।

    दाँतमा समस्या आएपछि एक महिनाअघि शल्यक्रियाका लागि उनले समय लिनुभएकोे थियो । उपचार प्रक्रिया जारी रहेकाले अहिले निवासमै आराम गरिररहेका सभामुख सापकोटाले चिकित्सक टोलीलाई धन्यवाद दिएको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # दाँतको शल्यक्रिया
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology