Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लमजुङ बेशीशहरमा पोथी चितुवा एकाबिहानै मृत अवस्थामा फेला

लमजुङ बेशीशहरमा पोथी चितुवा एकाबिहानै मृत अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ९, २०७८ बुधवार • ११:३६:४१ बजे
  • 562
    SHARES
  • लमजुङ बेशीशहरमा पोथी चितुवा एकाबिहानै मृत अवस्थामा फेला

    लमजुङ । लमजुङ बेशीशहरमा एका बिहानै मृत अवस्थामा पोथी चितुवा भेटिएको छ । जिल्लाको बेशिशहर नगरपालिका २ मनकामना नजिकै सडकमा मृत चितुवा भेटिएको हो ।

    images

    डिभिजन वन अधिकृत कृष्णप्रसाद अर्यालका अनुसार करिब २ वर्ष उमेरको पोथी चितुवाको शरीरमा घाउ चोटपटक केही लागेको नभेटिएको बताए । सनाखतपछि चितुवालाई कार्यालय परिसरमै गाढिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology