Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बुधबार देशभर कोरोनाबाट ४४ जनाको मृत्यु,२४८२ जनामा सङ्क्रमण पुष्टि

बुधबार देशभर कोरोनाबाट ४४ जनाको मृत्यु,२४८२ जनामा सङ्क्रमण पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ९, २०७८ बुधवार • १९:१५:३६ बजे
  • 697
    SHARES
  • बुधबार देशभर कोरोनाबाट ४४ जनाको मृत्यु,२४८२ जनामा सङ्क्रमण पुष्टि

    पोखरा । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४ सय ८२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

    images

    यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ८१ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ३ हजार ९ सय ६४ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या  १० हजार ६ सय १२ पुगेको छ। पछिल्लो २४ घण्टामा १५ हजार २ सय ९० जनाको नमुना परीक्षण गरिएको छ ।

    हाल ६ सय १० जनाको आईसीयु र १ सय १६१ जनाको भेन्टीलेटरमा उपचार भइरहेको छ । हाल सक्रिय सङ्क्रमित सङ्ख्या ३८ हजार २ सय ८७ रहेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology